बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपाली निर्देशक कुशल श्रेष्ठ निर्देशित इटालियन गायिकाको म्युजिक भिडियो रिलिज

नेपाली निर्देशक कुशल श्रेष्ठ निर्देशित इटालियन गायिकाको म्युजिक भिडियो रिलिज

इटालियन गायिका तथा लेखिका फेडस्टारको डोन्ट इभर लेट मी गो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- इटालियन गायिका तथा लेखिका फेडस्टारको डोन्ट इभर लेट मी गो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

triton college

गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा तयार भएको भिडियोको निर्देशन नेपाली युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन्।

भारतीय, बंगाली, पाकिस्तानी साथै अंग्रेजी प्रोजेक्टमा काम गरिसकेका अनुभवी निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको इटालियन गायिकाको भिडियो बीचतिर स्पेनिस भाषाको र्‍यापमा जोन फ्रयांकको फिचरिङ्ग‍ छ।

भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन्। सेन्ट्रल लन्डन आसपासमै छायांकन गरिएको म्युजिक भिडियोको कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्युजिक प्रोड्युसर सर्जिओ कार्कासी रहेका छन्।

प्रकाशित: Jul 04, 2022| 08:54 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्