मंगलबार, जेठ ५, २०८३

हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्।

National life

सोमबार बिहान उक्त बस दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।

उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। घटनाको विस्तृत विवरण आउन बाँकी  छ।

प्रकाशित: Jul 04, 2022| 10:41 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।