मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बजेट संशोधन नहुन्जेल पारित गर्न नदिने सुदूरपश्चिम प्रदेश कांग्रेसको निर्णय

शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने अन्यथा पारित गर्न साथ नदिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा

बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

विरोधपछि बोले बालेन- मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु

‘म मेरो तबलबाट यम बुद्धको सालिक बनाउँछु,’ बालेनको फेसबुकमा लेखिएको छ। तर काठमाडौं महानगरपालिकाको बजेटमा र्‍यापर यम बुद्धको सालिक बनाउन १५ लाख विनियोजन भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

११ महिनामा साढे ४ अर्ब बढीको अलैंची निर्यात

विभागको तथ्यांकअनुसार ११ महिने अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैंची निर्यात भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

झापामा एक वर्ष भित्र हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु

हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

नबिल र नेपाल बंगलादेश बैंकको कारोबार पाचौँ दिन पनि बन्द

नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार पाचौँ दिन पनि बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

राजनीतिक नेतृत्वकै कारण नागरिकमा असन्तुष्टि बढ्यो : सभामुख सापकोटा

स्थानीय तह निर्वाचनमा काठमाडौं, धरानलगायतका ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी हुनुमा विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट नरहेको संकेत गरेको सभामुखको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

श्रीलंका : प्रदर्शनकारीले घेरेपछि राष्ट्रपति गोटाबायाले छाडे निवास

श्रीलंकाको आर्थिक स्थितिलाई सम्हाल्न नसकेको भन्दै नागरिकको भीडले राष्ट्रपति गोटावायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार संक्रमित

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

आइतबारदेखि प्रदेश र स्थानीय तहमा भुक्तानी बन्द

वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आइतबारदेखि बन्द हुने महालेखाले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

मनकारी डाक्टर, जसले लिन्छन् २० भारु मात्रै शुल्क

५० वर्षदेखि कम शुल्कमा गरिब, विपन्न बिरामीको उपचार गर्दै आएका डा. डाबरको समाज सेवालाई भारतमा मात्र नभई विश्वभर चर्चाको शिखरमा पुर्‍याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

एमालेसँग एकताको च्याप्टर सधैंका लागि बन्द : नेता नेपाल

छिन्नभिन्न भएका वामपन्थी पार्टीहरूलाई एउटै बनाउने गरी तत्कालीन नेकपालाई ब्युँताउन छलफल थालिएको नेता नेपालले गरे खुलासा।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

मैनिहिया सबस्टेशनको सुरुवातसँगै विद्युत् अनियमिततामा कमी आउने विश्वास

बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य

एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलर रहेकामा एक महिने अवधिमा २४ डलर घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

श्रीलंकामा विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी

आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा तरकारी करमा छुट

तरकारी उत्पादक कृषकले स्थानीय करको रूपमा तरकारी कर बुझाउँदै आएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

ओझेलमा ओखरबोट जंगलका तीन ताल

जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन। तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

३२ एसपीलाई एसएसपीमा बढुवाको सिफारिस (सूचीसहित)

शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

स्थानीय तह निर्वाचनका अन्तर्घाती खोज्न माओवादीमा बन्यो समिति

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

सडक लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले शनिबारबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९