युएनएफपीएका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख पुगेको छ। यसमध्ये ६५ प्रतिशत १५ देखि ६४ वर्ष उमेर समूहका छन्। ६५ भन्दा बढी उमेर समूहका १० प्रतिशत...
शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौंसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन्।