सोमबार, साउन १८, २०८३

लागूऔषधसहित एक जना पक्राउ

झापामा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

मेचीनगर- झापामा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधान रहेका छन्। 

चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ६ ग्राम फेला परेको थियो। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 11, 2022| 09:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।