सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जुलाई २० मा नयाँ राष्ट्रपति पाउँदै श्रीलंका

श्रीलङ्कामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

दक्षिण कोरियामा १२ हजार ६९३ कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा विगत २४ घण्टामा १२ हजार ६९३ कोभिड-१९ बाट संक्रमित फेला परेका छन्। योसँगै कुल संक्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ। यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

नबिल र नेपाल बंगलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कमला नदीमा दाजुभाइको शव फेला

धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा सोमबार दुई दाजुभाइको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सहिदभूमि-५ का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

धनकुटाको शहिदभूमि गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सुदूरपश्‍चिम प्रदेशसभामा प्रतिपक्षी बेन्च खाली!

प्रतिपक्षी बेन्चमा प्रदेशसभाका सदस्यको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठक कारबाही अघि बढ्न नसकी स्थगन गरिएको छ। बैठक प्रारम्भ भएपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी बेन्चमा कुनै पनि सदस्यको उपस्थिति नरहेकाले...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

पहाडी क्षेत्रमा मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

गौतमको अध्यक्षतामा बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन

नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित भएका छन्। संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

आँखाको विशिष्टीकृत सेवा प्रदान गर्दै सिभिल अस्पताल

अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीच आज सिभिल अस्पताललाई विशिष्टीकृत सेवा सञ्चालन गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

...त्यसपछि वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ। वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

देउवा समूहकै नेताले खोले गठबन्धनविरुद्धको 'फायर'

‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

एनबी बैंक नबिलमा विलय, २९ वर्षे इतिहासको 'सुखद्' अवसान

एनबी बैंकको विदेशी साझेदारलाई आईएफआईसीको सेयर नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले लिएको छ। यसमा एनबी बैंकका तत्कालीन सीईओ ढुंगानाले सकारात्मक भूमिका खेलेका थिए। यसैकारण नबिलसँग मर्ज भएपछि पनि ढुंगाना...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

माधव नेपाल समूहका विद्यार्थीद्वारा त्रिवि उपकूलपतिको कार्यलय तोडफोड

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन ‘अनेरास्वीयू’का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलय तोडफोड गरेका छन्। साथै उपकुलपति धर्मकान्त बास्कोटाको कोठा बाहिर राखिएको नेमप्लेट समेत विद्यार्थीहरुले झिकेर फालिदिएका...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभिनको लागि सोमबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई राखेपको प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्‍न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

बुटवल नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

प्रचण्ड-लिउ दुई घण्टा वार्ता : नेपालमा शक्ति राष्ट्रको हस्तक्षेप अस्वीकार्य

उनले चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको बताएका छन्। भने, ‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

आयात फुकुवाको हारगुहारका बीच नाडा अटो शोको तयारी

नाडा अटोमोबाइल्स एशोसिएसनले ‘नाडा अटो एक्स्पो-२०२२’ भदौ ७ गते देखि १२ गतेसम्म गर्दैछ। आयोजक नाडा तथा सहभागी हुने कम्पनीहरु यतिबेला एक्स्पोको तयारीमा जुटेका छन्। आयात प्रतिबन्ध हटाउन र नगद मार्जिनको...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९