सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बजेटमा करका दर हेरफेर प्रकरण : अर्थ मन्त्रालयसँग सूचना माग्दै समिति

समितिले घटनासँग सम्बन्धित विवरण र कागजात माग्न अर्थ मन्त्रालयलाई पत्र पठाउन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

संसदमा खगराज अधिकारीको आरोप- हतियार खरिदमा अर्बौंको चलखेल भइरहेको छ

प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले संसदमा बिरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

गभर्नर अधिकारीका विषयमा छानबिन गर्न सांसदको माग

एमालेको अर्थ तथा योजना विभाग सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसद्मा यो विषयले प्रवेश पाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]

स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

नेपाली बजारमा घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा बुधवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

२८ महिनापछि प्रतिनिधिसभाले उपसभामुख पाउने, शुक्रबार निर्वाचन

२८ महिनादेखि रिक्त प्रतिनिधिसभाको उपसभामुख चयन गर्न सत्तारुढ गठबन्धन तातेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

विद्युतीय सवारी एसेम्बल प्लान्ट खोल्न दुई महिनामै चीनद्वारा ९५ करोडको लगानी प्रतिबद्धता

सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरेपछि धमाधम लगानीको प्रतिबद्धता आउँदै छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

जनकपुरका सामुदायिक विद्यालयमा एक महिना बिदा

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

डेढ दशकपछि म्याग्दीको बेनी-सिमखण्ड कालोपत्रे

बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई बस वितरण

वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

गुरुप्रति सम्मान गरेर गुरु पूर्णिमा मनाइँदै [तस्बिरहरू]

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

काठमाडौंमा टिपरभित्र महिला बलात्कृत

३२ वर्षीय टिपर चालक ज्ञानबहादुर नेपालीले चन्द्रागिरि नगरपालिका-७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

बागमती प्रदेशसभा बैठक बस्दै, एमाले सांसद् भने उपस्थित नहुने

बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ। प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

भौतिक पूर्वाधार विकासमा बागमती प्रदेशको ६१ प्रतिशत मात्र खर्च

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

'बलियो' स्कटल्यान्डको सामना गर्दैछ नेपाल

नेपाली टिममा ब्याटिङ लाइन चल्न सकिरहेको छैन। ओपनिङ क्रमबाटै चुक्ने नेपाली टिममा त्यसपछिका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकिरहेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ। सर्पकै टोकाइबाट अर्का एक जना बिरामी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९