सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राम्चेढुंगामा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना

चालु आवमा वडाले दिएको रु तीन लाख बजेटबाट ‘डीपीआर’ बनाइएको राम्चेढुंगा पर्यटन विकास केन्द्रले जनाएको छ। ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ले ‘डीपीआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

डोटीको सायल गाउँपालिकाका ७ कर्मचारीले १४ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

श्रीलंकाका राष्ट्रपतिले सिंगापुर पुगेर दिए राजीनामा

उनले यसअघि १३ जुलाईमा राजीनामा दिने बताए पनि सिंगापुर पुगेपछि मात्रै १४ जुलाईमा राजीनामा दिएका हुन्। श्रीलंकाबाट माल्दिभ्स भागेका राजापाक्ष बिहीबार साँझ सिंगापुर पुगेका हुन्। उनलाई नीति भ्रमणका लागि सिंगापुर...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का

कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गंगा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

बैतडीका एक क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

महालेखा परीक्षकको प्रतिवेदन : भरतपुरमा साइकल खरिदमा अनियमितता

‘साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ। प्रतिस्पर्धी विधीबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेसन तयार गर्दा इण्डियन कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

जसपाबाट निकालिए बाबुरामसहित ९ नेता, अशोक राई बने संघीय परिषद् अध्यक्ष

जसपाको बिहीबार वीरगञ्‍जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष बाबुरामलाई हटाएर अशोक राईलाई चयन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

नागरिकता विधेयकमा असमानता हटाउन सांसदको माग

सांसद गगनकुमार थापाले बाबुको नागरिकता लिँदा आमा नखोज्ने तर आमाको नामबाट नागरिकता लिँदा बाबु खोज्ने व्यवस्था गर्न नहुने बताए। बाबुको पहिचान नभएको एकल आमाले सन्तानलाई नागरिकता दिनका लागि आफू र...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

नेपाल सरकारका सचिवले भने - थुइक्क जागिर

नेपाल सरकारका एक जना सचिवले सरकारी जागिरप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्‍जालमा फेसबुक स्टाटस लेख्दै सरकारी जागिर न छोड्न सकिने न राम्ररी काम गर्न सकिने भन्दै 'थुइक्क जागिर'...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

गभर्नर अधिकारीविरुद्ध अख्तियार पुग्यो उजुरी

वाइसीएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सडकको काम नगरी १४ लाख कुम्ल्याएपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कमल थापाले सर्वोच्चमा 'गाई' माग्दै आफैं बहस गर्ने

राप्रपा नेपालले चुनाव चिह्‌न 'गाई' माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा अध्यक्ष कमल थापाले आफैं बहस गर्ने भएका छन्। बिहीबार दर्ता भएको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

निधिले देउवालाई भने - पार्टीभित्रै गठबन्धन गर्नुहोस्

नेपाली कंग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकपछि सञ्‍चारकर्मीहरुसँग बोल्दै उनले यस्तो...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भरतपुरमा प्राकृतिक चिकित्सालय नजिकै शव भेटियो

चितवनको भरतपुर महानगरपालिका-१ मा एक पुरुषको शव फेला परेको छ
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

लुम्बिनीको वन मन्त्रालयले गर्‍यो खादा र प्लाष्टिजन्य सामग्रीलाई निषेध

लुम्बिनी प्रदेशको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामाग्रीहरु पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिहीबार सञ्‍चारकर्मीसँगको छलफलपछि बसेको मन्त्रालयको बैठकले खादा...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

लिउको नेपाल भ्रमणका चार सन्देश

पछिल्लो समय नेपालमा भएका अमेरिकी प्रतिनिधिहरुको भ्रमणलाई चीनले नजिकबाट हेरिरहेको बताउँदै आएको छ। चीन प्रशासित तिब्बतसँग एक हजार ४१४ किलोमिटर सीमा जोडिएको नेपालमा बढ्दो अमेरिकी दौडधुपलाई चीनले सुरक्षा संवेदनशिलताको लेन्सबाट...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

त्रिविको कमजोरीमा भीसीको जवाफ- नेताले राजनीतिकरण नगरे सुधार्न सकिन्छ

‘एउटा मात्रै गल्ती होइन, सिरीजमा गल्ती भइरहेको छ। यसमा घुसपैठ पनि हुनसक्छ’ भन्दै सांसद मनकुमारी जिसीले आरोप लगाइन्। पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेलले गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने बताए। उनले सुधारिएर काम...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

'सुराकी' शब्द रेकर्डबाट हटाउन कृष्ण सिटौलाको माग

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘सुराकी’ शब्द केन्द्रीय समिति बैठकको रेकर्डबाट हटाउन माग गरेका छन्। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबारको बैठकमा बोलेको उक्त शब्द रेकर्डबाट हटाउन सिटौलाले माग गरेका...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

विजय गच्छदारलाई रोक्दै देउवाले भने– तपाईंका कुरा कति सुन्नु?

गच्छदारले आफूले कांग्रेसका लागि गरेको योगदान र आफ्नो राजनीतिक पृष्ठभूमिका बारेका कुरा राखिरहेका थिए। पाँच मिनेटको समय पाएका गच्छदारले राजनीतिक विगत कोट्याइरहँदा देउवा अधैर्य देखिए र भनिहाले– तपाईंको कुरा कति...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले भने– अहिले हतियार किनिँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९