आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैंकिङ कसुरमा दोषी ठहर भएका ४० वर्षीय अमित शमशेर जबरा पक्राउ

काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले साउन १ गतेदेखि ब्याजदर परिवर्तन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन

नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

वैदेशिक रोजगारीमा यसवर्ष नवलपरासीका १७ जनाको मृत्यु

वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन्। वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

राष्ट्रपतिले एकैदिन गरिन् यी १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

सीसीटीभी क्यामेराले कैद गरिएका डाटा सुरक्षित नै छन् भन्‍ने अनुमान गर्न सकिन्छ : सर्वोच्च

सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्‍ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा २२९ संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६४४ जनाले पिसिआर र दुई...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

ओलीले ल्याएको एसपीपी खारेज गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द!

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका अध्यक्षद्वय नेपाल र प्रचण्डले नै एसपीपीपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताएका हुन्। यद्यपि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्दको कारण एसपीपी...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

७ राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ७ राजदूतहरूलाई शपथ दिलाएकी छन्। राजदूतहरूले शुक्रबार राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ

‘पक्राउ परेका प्रेमीले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्वीकार गरेको बयान दिएका छन्,’ डिएसपी केसीले भने। यद्यपि उनले असार २५ गते बिहान आफू होटलबाट निस्केपछि समीक्षाले आत्महत्या गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

दिल्ली पुगेर दाहालले भने -भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तार गर्न आएको हुँ

उनले दिल्ली ओर्लिएलगत्तै सञ्‍चारकर्मीसँग कुरा गर्दै भारतको सत्तारुढ भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

कांग्रेस संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक रिक्त

संसदीय दलको सचेतकको जिम्मेवारीमा रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा शुक्रबार निर्वाचित भएसँगै कांग्रेसमा संसदीय दलको उपनेता, प्रमुख सचेत र सचेतक रिक्त भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

एमालेले बहिष्कार गरेपछि तिलोत्तमा नगरपरिषद, गणपूरक संख्या नपुगेपछि स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरपरिषद स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

श्रीलंकाली राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्रीलाई

सभामुख महिन्दा यापाले जुलाई १४ देखि राष्ट्रपति राजापाक्षेले राजीनामा दिएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रद्द भयो : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन्।नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

दोस्रो पटकको प्रयासमा उपसभामुख बनिन् पुष्पा

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल दोस्रो पटकको प्रयासमा उपसभामुखमा निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

१४८ मत ल्याएर पुष्पा बनिन् उपसभामुख, विद्याको प्रस्तावमा भएन मतदान

'पुष्पा भुसाललाई प्रतिनिधि सभा उपसभामुखमा चयन गरियोस्' भनी माओवादीका देव गुरुङले गरेको प्रस्तावमा पुष्पाले १४८ मत प्राप्त गरी विजयी भइन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

उपसभामुख बनाउने पहिलो प्रस्तावमाथि मतदान सम्पन्न

सोही पदका लागि नेकपा एमालकी विद्या भट्टराई पनि उम्मेदवार छन्। तर उनको उम्मेदवारी दोस्रो नम्बरमा परेकाले पुष्पा निर्वाचित नभएको खण्डमा मात्र उनको प्रस्तावमाथि मतदान हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

६६ लाख जरिमानाको फैसला सुनाइएका प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ६६ लाख सजाय हुने फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा

कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। धनगढीमा एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री गोविन्द बोहरा र राज्यमन्त्री टेकबहादुर रैकाले कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९