आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्याङ्‌जाको गल्याङमा दूधको उत्पादनका आधारमा किसानलाई ८७ लाख अनुदान

स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

ट्रकमा दुई क्‍विन्टलभन्दा बढी गाँजा ल्याइरहेका तीन भारतीय पर्सामा पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्‍विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

मोदीसँग नभेटी फर्किए प्रचण्ड, गायिका सुनारको हत्या कि आत्महत्या? [२०७९-४-१]

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

भरतपर-१९ का वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु

भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

दिल्ली फकाउने दाहाल प्रयास विफल!

सञ्‍चारकर्मीलाई उनले मोदीसँग भेट हुन नसकेकोमा 'टेन्सन' भएको बताइरहँदा उनको अनुहारमा भने मोदीले समय नदिएकोप्रति गुनासो झल्किन्थ्यो। उनले त्यसलाई कभर गर्न थपे, 'बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

लुतो फालेर मनाइयो साउने संक्रान्ति

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

स्कटल्यान्ड सामु टिकेन नेपाल, ८ विकेटले पराजित

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

४ महिनापछि कोरोना संक्रमितको मृत्यु, मोरङ कारागार 'हटस्पट' बनेपछि बढाइयो सक्रियता

शनिबार मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी-७ की हुन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

गठबन्धनले वैदेशिक चलखेल निम्त्यायो : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

मोदीसँगको भेट किन 'क्यान्सिल' भयो थाहा छैन : प्रचण्ड

'मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,' उनले भने, 'यद्यपि मेरो भ्रमणले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ। तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ। यस भ्रमणले...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्ति गर्न बाध्य पारेपछि...

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्तिको काम गर्न बाध्य पार्ने महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

प्रचण्डले भने - भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भयो

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर आइतबार काठमाडौं ओर्लिएका प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

शिक्षामन्त्रीले भने - माग पूरा गराउन विश्वविद्यालयमा तालाबन्दी गर्ने काम बन्द गरौं

पोखरा विश्वविद्यालयको आइतबार रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्‍न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

तिलोत्तमामा उपप्रमुखको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको कक्षमा ताला

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

भारतले घटाएर पठायो इन्धनको मूल्य, नेपालमा भने नघटाइने

निगममा सञ्चित घाटा ४ अर्ब ३२ करोड पुगेकाले भारतबाट सस्तो भएर आएपनि मूल्य नघटाइने निगमको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

अमेरिकाका लागि राजदूत खत्री भन्छन्- नेपाल सानो देश होइन, अघि बढ्न प्रयासरत छ [अन्तर्वार्ता]

वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

हैजा संक्रमितको संख्या ३१ पुग्यो, ६ जना बालबालिका

काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

राष्ट्रपति निवासमा उपसभामुखले लिइन् सपथ

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

दैनिक कोभिड अपडेट : १३५ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९