शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रिकभर भयो बजेट सार्वजनिक हुनु अघिल्लो दिनको सीसीटिभी फुटेज

अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरे पनि सीसीटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज 'रिकभर'

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट गत जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

६ वर्षीया 'भगवान्' रुँदा आएको त्यो विपत्ति

चनिरा बज्राचार्य जन्मनुअघि उनकी आमा चम्पालाई सपनामा दैविक संकेत प्राप्त भएको थियो। उनले बताएअनुसार कमलको फूल उनको कोखमा आएर खसेको थियो। त्यसपछि उनी बौद्ध गुरुकहाँ गएकी थिइन्, जहाँ गुरुले उनको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पहिरोले घर पुरिँदा धादिङमा एक जनाको मृत्यु

अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

यामाहाले ल्यायो बहुसुविधासहितको नयाँ ईएमआई अफर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पुरानो गाडी चेरी कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा

कुनै पनि पुरानो गाडी चेरी ब्रान्डको कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा लिन सकिने स्किम आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

ऐन बनेको चार वर्ष बित्दासमेत कार्यान्वयनमा आएन खुला कारागार अवधारणा

खुला कारागारसम्बन्धी कानुन बनेको चार वर्षपछि पुनः उक्त अवधारणा कार्यान्वयनको नयाँ विधेयक संसद्ले पारित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरू

सानिमा बैंकले भिडियो केवाइसी सेवा सुरू गरेको छ। योसँगै अब गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिकेवाइसी गरी आफ्नो खाता खोल्न सक्छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

ज्योति विकास बैंकले मनायो १४ औं वार्षिकोत्सव

ज्योति विकास बैंकले सोमबार आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उक्त वार्षिकोत्सव मनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड

टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले चितवनको नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

टाटाको उत्कृष्ट मेकानिक अवार्ड उमेश मानन्धरलाई

सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स लिमिटेडको आयोजनामा नेपालभर छरिएर रहेका १ हजार २०० भन्दा बढी मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मंकीपक्स नियन्त्रणका लागि नेपालको कस्तो छ तयारी?

स्वास्थ्य मन्त्रालयले भारतमा मंकीपक्स संक्रमण देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

जनार्दन प्रकरण : प्रहरी प्रयोगशालाको भिडियो हेर्दै संसदीय समिति

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयको सिसीटिभी फुटेज गायब पारिएपछि प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त फुटेज सूक्ष्मा रूपमा समितिले हेर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९