– सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री प्रारम्भ भएको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको जनाएको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटसंद्वारा गरिएको हो।
शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। ३५ ग्रामभन्दा कम तौल रहेको यस बडस् प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले बताएको छ ।
नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ।