आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ईश्वरपुर नगरपालिकाद्वारा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

ईश्वरपुर नगरपालिकाद्वारा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

सर्लाहीको ईश्वरपुर नगरपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- सर्लाहीको ईश्वरपुर नगरपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।  नगरपालिकाले आज सूचना प्रकाशन गरी करारमा नियुत्तिका कर्मचारी माग गरेको हो। 

नगरपालिकाले आठौँ तहको मेडिकल डाक्टर र स्टाफ नर्स २–२ जना माग गरेको छ। सबैभन्दा धेरै चौथो तहको अहेब र अनमी ७–७ जना मागिएको छ।

यसबाहेक हेल्थ असिष्टेण्ट, रेडियोग्राफर, फार्मेसी,  ल्याब असिष्टेण्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी,  ल्याब असिस्टेन्ट  प्रशासन कर्मचारी गरी २४ जनाका लागि आवेदन खुल्ला गरिएको छ। 

ईश्वरपुर नगरपालिका–६ मान सञ्चालन हुने १५ शय्याको अस्पताल र मातहतका स्वास्थ्य संस्थाका लागि करारमा कर्मचारी माग गरिएको नगरपालिकाले जानकारी दिएको छ।



प्रकाशित: Jul 28, 2022| 08:52 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।