बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या!

चोरी आरोपमा ३१ वर्षीया श्रीमती साबित्री थापा क्षत्रीको हत्या कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

काठमाडौंबाट २३ छत-कछुवासहित २ जना पक्राउ

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

प्यारासुट नेचुरलको 'संगीको साथ साउन' क्याम्पेन सुरु

प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलाहरूलाई लक्षित गरी आफ्नो 'संगीको साथ साउन' नामक एक महिने क्याम्पेन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

फोटोन चीनको ५०० मूल्यवान् ब्रान्डमा सूचीकृत

भर्खरै सम्पन्न १५ औँ विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान् ब्रान्डको रूपमा सूचित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अढाई करोड हत्याउन नक्कली विवाह, 'श्रीमती'कै संलग्नतामा यसरी भएको थियो हत्या

बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। ठूलो रकमको बीमा गरेर युवकको हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

स्थानीय तहमा ‘कार्यकर्ता–कर्मचारी’ काँटछाँट हुन थालेपछि एमालेको विरोध

गठबन्धन सरकार स्थायी कर्मचारीको संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको एमाले आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

विज्ञसँग छलफल गर्न पोखरा पुगे महानगरका मेयर-उपमेयर

वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगर उपमेयर इन्दिरा कार्की पोखरा पुग्न बाँकी रहेको बताइएको छ। पोखराको साराङकोटमा उनीहरूले दुई दिनसम्म छलफल गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

संघीयताबारे संसदमा एमाले र जसपाबीच दोहोरी

शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साह र एमालेका लालबाबु पण्डितबीच दोहोरी चलेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

कृषि मन्त्रालयले पायो नियमित बजेटबाहेकको १० अर्ब

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि मन्त्रालयलाई नियमित बजेटबाहेकको रकम दिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

बाँके र लमजुङमा दुई जना मृत फेला

देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरुले एसपीपी अस्वीकार गरिएको सम्बन्धमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

बलात्कार आरोपितलाई मन्त्रीहरूले भेटेकोमा एमाले सांसद तुम्बाहाङ्फेको आपत्ति

नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकियो : परराष्ट्रमन्त्री

सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई साउन ९ गते नै दिएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा तीन करोड ७९ लाख राजस्व संकलन

आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो

यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

खोटाङमा बाँदर धपाउने उपकरण निःशुल्क वितरण

बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव

केन्द्रले शुक्रबार सूचना जारी गरी साउन २९ भित्र विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

सयपत्री हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

नेपालमा ३५५ पुग्यो बाघ संख्या

नेपालमा बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तारमा थप ध्यान दिइनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

टुकुचा किनारका अनधिकृत घर-टहरा हटाउन महानगरले टाँस्यो ३५ दिने सूचना

काठमाडौं प्लाजाको उत्तरतर्फदेखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९