शनिबार, साउन १६, २०८३

बाँके र लमजुङमा दुई जना मृत फेला

देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

बाँके, बैजनाथ गाउँपालिका-१ आरक्ष टोल बस्ने ५५ वर्षीय बैरीलाल थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

यस्तै लमजुङ, मध्य नेपाल नगरपालिका-१ समिवोटस्थित रिस्ती खोलामा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। दुबै घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Jul 29, 2022| 13:48 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।