बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खाली पेट लसुन खानुका फाइदै फाइदा

लसुन वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। लसुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

हर्क साम्पाङविरुद्ध किन खनियो भिड?

उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

राखेपको योजना र बजेट पारित, यी हुन् बोर्ड बैठकका निर्णय

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको ११३औँ राखेप बोर्ड बैठकले योजना तथा बजेट पारित गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भारतसँग नेपालको लज्जास्पद हार

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोइटोङगामले भारतीय टिमका लागि गोल गरे। पार्थिब सुन्दरले ५१औँ र ५२औँ मिनेटमा, पाथुम गिमहानाले ६४औँ मिनेटमा, हिमान्सुले ७१औँ मिनेटमा, मोहम्मद रिकाजले ७८औँ मिनेटमा, गुरकिरात सिंहले...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो १:१

होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

गण्डकी प्रदेशसभाले पारित गर्‍यो खानेपानी विधेयक

बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले गरेको प्रस्तावलाई सभामा सर्वसम्मतिले पारित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

जनार्दन शर्माले 'लथालिंग' पारे स्वास्थ्य बिमा कार्यक्रम, सच्याउने पहलमा बोर्ड

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेटले साउन १ गतेदेखि नीजि अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रममा नसमेट्ने भएपछि अस्पतालले कार्यक्रमका सेवा बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

गठबन्धनले मुलुक अस्तव्यस्त बन्यो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पहिलो हाफमा भारतसँग नेपाल एक गोलले पछि

भारतको भुवनेश्वरमा जारी यू २० साफ च्याम्पियनसिपमा अहिले नेपालले छिमेकी मुलुक भारतको सामना गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

अर्थमै फर्किए जनार्दन, सरकारविरुद्ध सुतेर प्रदर्शन [२०७९-४-१५]

सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटकपटक आरक्षित गर्नुभन्दा एक व्यक्तिलाई एक पटक मात्र आरक्षण सुविधा प्रदान गर्ने व्यवस्था गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- अर्थ व्यवस्था सुदृढ गरेर लैजान्छु

सबलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बन्जी जम्पको रहर गर्दै ओलीले भने– उमेरले पो नदिने हो कि !

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

सञ्चालक फरार बनेको गौतमश्री सहकारीमा चौधरी र सुमार्गीको १७ करोड निक्षेप

सहकारी विभाग स्रोतका अनुसार उक्त सहकारीमा चौधरी र सुमार्गीले निक्षेपको रुपमा उक्त रकम राखेका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

सिभिल बैंकका ग्राहकलाई छुटैछुट

सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

अलैंचीको प्रवर्द्धनका लागि 'वाह ! अलैंची' अभियान

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नं १ र स्वीस सरकार विकास सहयोग (एसडिसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा 'वाह ! अलैंची' अभियान सुरू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पुनः नियुक्त भएका अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन्। आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी–३१

रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

जनार्दनको कल डिटेल हेर्न नदिइएकोमा ओलीको आक्रोश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

नेपाल स्पेल बीसँग राकुटेन भाइबरको सहकार्य

स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बाबुरामको पक्षमा लुम्बिनीका बहुमत सदस्य

लुम्बिनी प्रदेशका ३ जना पूर्वमन्त्रीसहित बहुसंख्यक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईको पक्षमा लाग्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९