बुधबार, जेठ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिफारिस समितिमा जबराको प्रश्न– महाभियोग प्रस्ताव गर्नेले नै छानबिन र निर्णय गर्न पाउँछ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसदीय समितिमाथि नै प्रश्न उठाएका छन्। उनले महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै निष्पक्षताको प्रश्न उठाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पीएसजीका डियालो लेइपिजमा अनुबन्ध

पीएसजीका अफ्रिकन डिफेन्डर अबडोउ डियालो जर्मन क्लब आर बि लेइपिजमा लोनमा अनुबन्ध भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

अर्थर लिभरपुलसँग अनुबन्ध नजिक

अबको केही समयभित्रै अर्थर लिभरपुल आउने विषषयमा अन्तिम चरणको छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

प्रभु बैंक र न्यू ऐरा रेस्टुरेन्टबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

'मोबाइल इन्टरनेटतर्फ एनसेल उत्कृष्ट'

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाले नेपालमा एनसेलको मोबाइल इन्टरनेट उत्कृष्ट रहेको देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

द राउण्ड टेबल नेपालको विद्यालयलाई सहयोग

सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिबास र हेटौंडामा

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ८ र ९ गते बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन–रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मेची–महाकाली स्वाभिमान यात्रा चलाउँदै राप्रपा नेपाल

मेचीको काँकडभिट्टाबाट ३० भदौमा सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासा पुगी काठमाडौं आएपछि समापन हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मेची-काली स्वाभिमान यात्रामा निस्कँदै राप्रपा नेपाल, तालमेलबारे छलफल गर्ने जिम्मा गिरीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची-काली स्वाभिमान यात्रा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

धनकुटाबाट सुनीलबहादुर सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन

विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सेरेना विलियम्सको लगातार दोस्रो जित

न्यूयोर्कमा जारी यूएस ओपन टेनिसमा टेनिस लिजेन्ड सेरेना विलियम्सले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको तेस्रो चरणमा पुगेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मोरङ–४ का लागि कांग्रेसबाट ५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर ४ बाट पाँच जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

रोनाल्डो युनाइटेडमै रहन्छन्: टेन ह्याग

गत सिजन आफ्नै पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो नयाँ सिजन सुरु भएसँगै क्लब छाड्न चाहेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चितवन-२ मा चुनाव लड्न मन्त्री र राज्यमन्त्रीसहित कांग्रेसबाटै १० आकांक्षी

चितवन-२ बाट कांग्रेसबाट बहालवाला मन्त्री र राज्यमन्त्रीसहित १० जनाले चुनाव लड्नका लागि कांग्रेस क्षेत्रीय समितिमा आवेदन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चोलेन्द्रसँग आइतबार पनि बयान लिइने, के भने आजको बैठकमा?

संसद्को महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

नर्भिक अस्पतालमा छालाको उपचारका लागि अल्मा लेजर हाइड्रफेशियल प्रविधि

छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरूको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनीजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

३८ हजार बढीले लिए प्रिपेड डलर कार्ड

अनलाइनमार्फत भुक्तानी गरी विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा गर्नुपर्ने भुक्तानीका लागि डलर कार्ड व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९