आइतबार, जेठ ३, २०८३

स्वास्थ्य सेवा सम्बन्धी ह्याकथन कार्यक्रम सम्पन्न

स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभईरहेका समस्सयाहरूको सामाधान गर्ने उदेश्यले २ दिने ह्याकथन कार्यक्रम सम्मपन्न भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभईरहेका समस्सयाहरूको सामाधान गर्ने उदेश्यले २ दिने ह्याकथन कार्यक्रम सम्मपन्न भएको छ।

National life

उपत्यकाका विभिन्न दश कलेजमा कम्प्युटर ईन्जीनियरिङ्ग अध्ययरत विध्यार्थीहरू सम्मिलीत उक्त कार्यक्रममा शिशु केयर नामक मोबाईल एपले प्रथम स्थान ओगटेको जानारी दिइयो। 

ग्रामिण स्वास्थ्य स्वयमसेबीकाहरूलाई नवजात शिशुमा देखीने स्वास्थ्य समस्याहरूलाई कसरी मोबाईलको साहायताले डाक्टरहरूसँग सम्पर्क गराउने भन्ने विषयमा एप्लीकेशनको प्रोटोटाईप निर्माण गरी प्रदर्शन गरीएको थियो। 

गत शुक्रबार र शनिबार ललितपुरस्थित ईन्ट्रान्स क्याफेमा सञ्चालित उक्त कार्यक्रममा दोस्रो हुने टोलीले  ठूला अस्पतालहरूमा सेवा लिँदा भोग्नु परेको समस्यालाई केन्द्रीत गरी हस्पीटल न्याभिगेसन सिस्टमको मोबाईल एप्लीकेसन प्रदर्शन गरीएका थिए।

सूचना प्रविधी तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरीरहेका विज्ञहरूद्वारा मेन्टरीङ्ग गरिएको उक्त ह्याकथनमा तेस्रो हुने टिमले स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचारसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गर्नको लागि एउटा मोबाइल तथा वेब एप्लीकेशनको प्रोटोटाईप तयार गरेको थियो।

प्रकाशित: Aug 01, 2022| 09:07 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।