आइतबार, जेठ ३, २०८३

महँगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन गर्दै एमाले

नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

National life

काठमाडौं- नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ। 

आजको प्रर्दशनमा कम्तिमा ४० हजार मानिस सहभागी गराउने दाबि गरेको छ। एमाले नेता एंव आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएकाले प्रर्दशन विशाल हुने बताए।

उनले महँगी विरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि जाने योजना एमालेको रहेको बताए।

प्रकाशित: Aug 01, 2022| 07:15 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।