बिहीबार, वैशाख ३१, २०८३

रिक्त शिक्षक दरबन्दी विवरण सात दिनभित्र पठाउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ।

National life

७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक दरबन्दी विवरण पठाउन ताकेता गरेको हो।

जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको छ।

२०७९ वैशाख १ देखि चैतसम्म रिक्त हुने शिक्षकको विवरण माग भएको छ।


प्रकाशित: Aug 01, 2022| 08:04 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्