बुधबार, जेठ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चार्जिङ स्टेसनका लागि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाउँदै प्राधिकरण

सम्झौताअनुसार २०० किलोभल्ट (केभी) क्षमताका ट्रान्सफर्मर ल्याइनुपर्नेमा १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गरिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पूरा, सार्क राष्ट्रका सयभन्दा बढी प्रदर्शनी कक्ष रहने

फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

'हाइप्रोफाइल'माथि चोलेन्द्रका संगीन आरोप, छानबिन हुन्छ?

बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्य तथा महासचिव लीलामणि पौडेलमाथि समेत उनले संगीन आरोप लगाएका छन्। पूर्वप्रधानन्यायाधीशहरुले भाग खोज्ने गरेको र हस्तक्षेप गर्ने गरेको भन्दै न्यायालयका विकृति उनले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सद्गुरुको 'माटो जोगाऔँ' अभियानमा नेपालीको ऐक्यबद्धता

‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्न वसन्तपुर दरबारक्षेत्रमा करिब ३ सय मानिसहरू भेला भई नृत्य र साङ्गीतिक प्रस्तुति गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक

दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सुर्खेत क्षेत्र–१ बाट खड्काको नाम सिफारिस

बिहीबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

तीन जिल्लाबाट सिफारिसमा परे उपेन्द्र यादव

सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विष्णु पाैडेलसँग भिड्न गृहमन्त्री खाण सिफारिस

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेका गृहमन्त्री खाणलाई पहिलाे नम्बरमा राखेर कांग्रेसले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सिड्नीमा स्टेज तताउँदै नेपाली कलाकार

झन्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा ‘ड्रिम फेस्ट’ हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

घोषणा गरियो स्वतन्त्र लौरो अभियान

सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चलचित्र निर्माता संघको कार्यसमिति नै निर्विरोध, अध्यक्षमा खड्का

नेपाल चलचित्र निर्माता संघको पूरै कार्यसमिति नै निर्विरोध भएको छ। बुधबार उम्मेदवारी मनोनयनमा कार्यसमितिमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि पूरै कार्यसमिति निर्विरोध भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विद्यालयका कर्मचारीको मागमा शिक्षा मन्त्रालय सकारात्मक, शुक्रबार अर्थसँग छलफल

यद्यपि, बजेट उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसमेत जोडिने भएकोले उक्त मन्त्रालयसहित छलफल गरेर पुनः सहमति गर्नुपर्ने माग परिषदका कर्मचारीको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

बाँके-३ मा चुनाव लड्न कांंग्रेस उपसभापति र डा आरजुसहित ११ जना सिफारिस

सिफारिस हुनेमा उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा आरजु राणालगायत छन्। उक्त क्षेत्रबाट समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

युनाइटेडमा एन्टोनी सार्वजनिक

योसँगै एन्टोनी प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा चौथो स्थानमा परेका छन्। यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई पनि १०० मिलियन युरोमा अनुबन्ध गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

एमालेले दियो २२ भदौसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन

अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम समय २२ भदौलाई तोकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

जाडो मौसममा कोरोनाको जोखिम बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन

यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पहिलो चुनावमा कांग्रेस उम्मेदवारले पाएका थिए पाँच हजार खर्च, नेकपाले दिएको थियो १२ सय

मोटो रकम खर्चिएर चुनाव जित्ने र नीति निर्माणको तहमा पुगे खर्च उठाउने गरेको आरोप दल र तिनका नेताहरूमाथि लाग्दै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मतपत्र छपाइ स्थलको सुरक्षामा खटियो सेना

निर्वाचन आयोगले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९