बुधबार, जेठ २७, २०८३

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ। 

सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। १० रुपैयाँले घटेर चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित: Aug 01, 2022| 11:15 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्