शनिबार, असोज १०, २०८३

फोटोन अमार्कको टेस्ट ड्राइभ हुने

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रा।लिले फोटोन अमार्क ल्याएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौ‌– नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रा।लिले फोटोन अमार्क ल्याएको छ। कम्पनीले उक्त गाडीको नेपालका विभिन्न स्थानमा ट्रायलहरु गर्ने जनाएको छ। 

अमार्क मिनीट्रक हो। कम्पनीले यसको पावर र पर्फमेन्स र प्रदर्शन ट्रायल सुरु गरेको जनाएको छ। कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्री हुनुअघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक टु  ब्याक ट्रायलसहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो, जस्ता कार्यक्रमहरू सञ्चालन  गर्ने जनाएको छ।

प्रकाशित: Aug 01, 2022| 12:55 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्