बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९
National life
Shivam cement

काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन्। 

यस सम्झौतापश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म मनमोहन मेमोरियल मेडिकल कलेजबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्नेछन्। 

प्रकाशित: Aug 01, 2022| 12:53 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्