मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

अविरल वर्षासँगैको भेलले काठमाडौंको काँडाघारीस्थित बस्तीहरू डुवानमा परेको छ। मंगलबार राति परेको वर्षाले प्रहरी कार्यालयसँगै बस्ती डुवानमा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरिने

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

धनगढीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

निर्वाचनका लागि प्रहरीद्वारा ७ सय गाडी खरिदको प्रस्ताव

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागिभन्दै प्रहरी प्रधान कार्यालयले गाडी खरिदक‍ो प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

भारतबाट फर्किएका करिब ५० प्रतिशतमा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

म्यानमारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि

म्यानमारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ। व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बिहारमा गठबन्धन फर्दै अर्को सरकारको प्रयासमा नितिश कुमार

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

जनैपूर्णिमामा काभ्रेको तेमालमा दुई दिन सार्वजनिक बिदा

काभ्रेपलाञ्‍चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक संघ/संस्था र स्वास्थ्य संस्था बन्द हुने...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्‍यो

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली सेनाले बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कालिकोट र मुगुका सरकारी कार्यालयविरुद्ध भ्रष्टाचार आरोपमा पाँचवटा मुद्दा दर्ता

आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

पाँच दिने नेपाल भ्रमणमा आइन् अमेरिकी विशेष दूत जेसिका स्टर्न

स्टर्न पाँच दिन नेपाल भ्रमणमा रहने अमेरिकी दूतावासले जनाएको छ। यहाँ रहँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेता र नागरिक समाजका प्रतिनिधीलगायतसँग भेट्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी, युथ फोर्स र साइबर सर्कल पनि

नेकपा एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

क्रिप्टो कारोबार गर्ने अमित श्रेष्ठ जेल चलान

दुई वर्ष पहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

प्रचण्डले भने- राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्‍वास व्यक्त गरेका छन्। जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

चितवन-३ बाटै चुनाव लड्छु : प्रचण्ड

'मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु। चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु,’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला।’
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

सेती प्रादेशिक अस्पताललाई २०० शय्याको बनाइयो, ५०० बनाउने मन्त्री बोहराको योजना

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्‍यामा स्तरोन्‍नति गर्ने निर्णय गरेको छ। सुदूरपश्‍चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९