सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिरी 'ए'मा मिलान टिमको जित

इटालिनय सिरी ए मा एसी मिलन र इन्टर मिलानले जित निकालेका छन्। शनिबार रातिबाट सुरु भएको लिगमा यी दुई टिमले जित निकोका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

एम्बाप्पे पेनाल्टीमा चुके पनि पीएसजीको सानदार जित

फ्रेन्च लिग वानमा पीएसजीले मेन्टेपिलरविरुद्ध शनिबार राति सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक बिहान ११ बस्ने जनाउँदै सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

२०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा हिमालयन बैंक

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांश दिन सक्ने...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बराबरीमा रोकियो १० खेलाडीमा समेटिएको बार्सिलोना

स्पेनिस शीष डिभिजनको फुटब ला लिगाको पहिलो खेलमै बार्सिलोना गोलररहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

प्रिमियर लिगमा सिटीको सानदार जित, एस्टन भिल्ला पनि विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

सबै मिल्दा मात्र विकास सम्भव : मन्त्री मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

ईपीएलमा ब्रेन्टफर्डसँग युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ४–० को हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

जिसस : आर्सनललाई अर्को स्तरमा पुर्‍याउने खेलाडी

युरोपली च्याम्पियन्स लिगमा क्लबले स्थान बनाओस् भन्ने हेतुका साथ इंग्लि क्लब आर्सनलले ब्राजिलियन फरबार्ड ग्याब्रियल जिससलाई यो सिजनअघि अनुबन्ध गरेको थियो। लगातार ६ वर्ष च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब आर्सनल युरोपको...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

वर्षा हुँदा महोत्तरिका किसान खुसी

महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कास्कीमा थपिए ११ हजार मतदाता

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

निर्वाचनका लागि आयोगमा हालसम्म ३९ दल दर्ता

सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

देशका अधिकांश स्थामा आज वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

काठमाडौंका मेयर भन्छन्- अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

जवाफदेहिता र आर्थिक पारदर्शिताबारे मौनता किन?

जवाफदेहिता र सुशासनको कुरालाई एकछिन पाखा लगाएर सार्वजनिक सरोकारका विषयको सूचना सम्प्रेषणको मात्र पनि कुरा गर्ने हो भने उस्तै अवस्था छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

पहिरो गएको भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएको २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

धनगढीमा एक जना मृत फेला

कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

पाकिस्तानको आर्थिक पुनःउत्थान निरन्तर : केन्द्रीय बैंक

सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म, देशमा ठूलो परिमाणमा उत्पादनले व्यापकता लिएको फेडरल बोर्ड अफ रेभेन्यूको कर संकलनमा वृद्धिसँगै निर्यात उत्साहजनक भएको र खरीफ (पाकिस्तानमा मनसुन को रोपाईको मौसम) बालीहरूले उच्च...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९