सोमबार, फागुन १८, २०८२

बराबरीमा रोकियो १० खेलाडीमा समेटिएको बार्सिलोना

स्पेनिस शीष डिभिजनको फुटब ला लिगाको पहिलो खेलमै बार्सिलोना गोलररहित बराबरीमा रोकिएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- स्पेनिस शीष डिभिजनको फुटब ला लिगाको पहिलो खेलमै बार्सिलोना गोलररहित बराबरीमा रोकिएको छ। खेलको इन्ज्युरी समयमा १० खेलाडीमा समेटिएको बार्सिलोना रायो भालोक्कानोविरुद्ध गोलरहित बराबरीमा रोकिएको हो।

त्यसो त खेल अवधिभर ६८ प्रतिसत समय बलमा नियन्त्रण बनाएको बार्सिलोनाले विपक्षएको पोस्टतर्फ २१ प्रहार गरेको थियो। तर, उसका सबै प्रहार खेर गएका छन्।

यो बराबरीसँगै बार्सिलोनाले पहिलो खेलबाट एक अंकमै चित्त बुझाएको छ।

ला लिगाकै गएरातिको बाँकी खेलमा एस्पानोयलले सेल्टा भिगोसँग २–२ को बराबरी खेलेको छ। तर अर्को खेलमा चाहिँ भिल्ला  रियलले भालाडोलिडलाई ३-० ले हराएको छ। यससँगै अहिले तीन अंक बनाएको भिल्ला तालिकाको शीर्षस्थानमा छ।

ला लिगामा आज राति रियल मड्रिडले अल्मेरियाको सामना गर्दैछ। यो खेल राति पौने २ बजे सुरु हुनेछ।

kumari

प्रकाशित: Aug 14, 2022| 09:07 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।