हकारी नियमावली, २०७५ को नियम ८१ अनुसार सार्वजनिक पदमा वहाल रहेको व्यक्तिले सहकारी संस्थाको सञ्चालक पदमा बस्न नपाउने नियम भए पनि मुख्यमन्त्री पाण्डेले अध्यक्ष पद त्यागेका छैनन्।
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
हाल ३४६ सरकारी र ९५ निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सुविधा उपलब्ध छन्। यी स्वास्थ्य संस्थाबाट हाल दैनिक दाबी गर्नेको संख्या २५ देखि ३० हजार छ। तर, त्यो दाबी हेर्नको...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए।
अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ।
स्थानीय चुनावमा तालमेल गरे पनि मत 'ट्रान्सफर' राम्रोसँग नभएकाले आगामी चुनावमा गठबन्धन नै भएपनि जित हासिल गर्नेमा गठबन्धनसम्बद्ध दलकै स्थानीय नेता विश्वस्त छैनन्।