शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सन्‌राइज बैंकद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वीलचिअर हस्तान्तरण

सन्‌राइज बैंकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा बैंकले बुधबार प्रतिष्ठानलाई ट्रली...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

'हुन्डाई फेस्टिभ डिलाइट २०७८' को विजेता घोषणा

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०७८' को विजेता घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले पाए २ अर्ब ४१ करोड बढी आर्थिक सहायता

चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४,१५४ जनाको परिवारलाई आर्थिक सहायता वितरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

प्रधानमन्त्री देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट एचके पार्कको भेट

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

नेपाल लाइफको ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ पोखरामा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले भदौ ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

ट्युनल्याण्ड एसजिको नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा

फोटोन ट्युनल्याण्ड इ, ट्युनल्याण्ड एसजिको नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

राउन्ड टेबलका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अष्ट्रेलिया प्रस्थान

मिलिनियम डलर राउन्ड टेबल २०२२ अष्ट्रेलियाको सिड्नीमा यही अगस्ट २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडीआरटी मिटिङ २०२२ अष्ट्रेलियाको सिडनीका लागि छनोट हुन सफल भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरू नमिता...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

पूर्वमन्त्री झाँक्री भन्छिन्- मेयर बालेनलाई मेरो समर्थन

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थन काठमाडौं महानगरका मेयर बालेन शाहलाई रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

सिट बाँडफाँटमा सकस भएको कुरा बाहिरी हल्ला : प्रचण्ड

आउँदो चुनावका लागि सिट बाँडफाँट गर्न निरन्तर छलफल भइरहेको र सहमतिमै सबै विषय टुंगिने दाहाल दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

सासूलाई खुकुरी प्रहार गरेर ज्वाईंले गरे आत्महत्या

धरानमा एक जनाले सासूमाथि खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका छन्। भोजपुरबाट धरान ससुराली आएका धरान-८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैँले घाँटी रेटेर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

आठौं संस्करणको शैक्षिक मेला भदौ १२ र १३ गते हुने

नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा आठौं संस्करणको शैक्षिक मेला हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए

कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ। कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि बंगलादेश सहमत।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

कञ्चनपुरमा दुई वर्षीया बालिका मृत फेला

भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

मागियो चोलेन्द्रशमशेरविरुद्धका प्रमाण

संसद्को महाभियोग सिफारिस समितिले राणाविरुद्धका आरोपबारे तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

चुनाव चिह्न गाई माग्दै अदालत जाने राप्रपा नेपालको तयारी

आयोगले चुनाव चिह्न गाई नदिएपछि राप्रपा नेपाल आयोगविरुद्ध अदालत जान लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

कांग्रेसको नेतृत्वमा हुने निर्वाचन स्वच्छ : नेता प्रकाशमान

सरकार र राजनीति दलहरू सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्ने नेता सिंहको सुझाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

कांग्रेस रिझाउँदै उन्मुक्ति पार्टी

कैलाली–५ वा कञ्चनपुर–३ बाट प्रधानमन्त्रीपत्नी आरजु उठ्ने चर्चा चलिरहँदा कैलाली र कञ्चनपुरमा राम्रो पकड जमाएको एनयूपीसँग तारन्तार छलफलमा जुटिरहेको छ कांग्रेस।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

बारामा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगरमा गएराति मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९