शनिबार, जेठ २, २०८३

बारामा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगरमा गएराति मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

 बारा- बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगरमा गएराति मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

National life

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुणकुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन्।

घाइतेहरूको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ।

गएराती ९ बजे मटिअर्बाबाट बीरगन्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ।

प्रकाशित: Aug 26, 2022| 10:36 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।