शनिबार, जेठ २, २०८३

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

National life

धनगढी- सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। 

थारु समुदायको अटवारी पर्वका अवसरमा सुदूरपश्चिम सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबारको निर्णयले १२ गते बिदा दिइएको हो‍। थारु समुदायका पुरुषले पानीसमेत नखाई वर्त बसेर दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्छन्।

प्रकाशित: Aug 26, 2022| 12:33 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।