बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भेडीगोठमै बित्यो जीवन

अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ। खोप्रा-खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ। यी नै गोठमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिच्न रोक

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढेपछि नगदै जरिमाना गरिन लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

बाँके निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन

जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

सुदूरपश्चिममा अझै खाद्य अधिकार सुनिश्चित हुन सकेन

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन बने पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा ऐन प्रभावकारीरुपमा लागू हुन नसकेको हो। ऐन बनेको चार वर्ष बितेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

प्रदेशस्तरीय वातावरण सम्मेलन गर्दै बागमती सरकार

वातावरण संरक्षणमा चुनौती देखिएको फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधतालगायत विषयमा गहन छलफल हुनुपर्नेमा सहभागीको जोड।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

निर्वाचनका लागि घरदैलो पुग्दै आयोग

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले आउँदो निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मकैबाली अनुसन्धान केन्द्रद्वारा चार नयाँ जात सिफारिस

सिफारिस गरिएका तीन वर्णशंकर मकैको जातमा रामपुर हाइब्रिड १२, १४, १६ र खुला सेचित मनकामना ९ रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

नेपाललाई 'साबा'मा स्वर्ण दिलाउने सदीनाको सपना

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक जितेको छैन। एक महिनापछि माल्दिभ्समा हुने साबामा स्वर्ण जित्ने लक्ष्यसहित तीन महिनादेखि निरन्तर प्रशिक्षणमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

काठमाडौं महानगर आज बनस्थलीका अवैध संरचना भत्काउँदै

अनुमति बीना बनाइएका संरचना हटाउने कार्यलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर आज बेलायतमा

चर्चित खेलाडी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो बेलायतमा आज हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ। समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

दूध र मासुमा आत्मनिर्भर बन्दै कञ्चनपुर

कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ। पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो। भेटेरिनरी अस्पताल तथा पशु...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

काठमाडौंको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

कैलालीबाट हतकडीसहित फरार भएका युवक पक्राउ

कैलालीमा हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

विराटनगरबाट ६ ब्राउन सुगर कारोबारी पक्राउ

कोठा भाडामा लिएर लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

हतकडीसहित फरार युवकको घरबाट ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९