बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरुको भिड छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मंगलबार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

आजको राशिफल [२०७९ भदौ १४]

आज २०७९ भदौ १४ गते तदनुसार ३० अगस्ट २०२२ मंगलबार। भदौ शुक्ल तृतीया तिथि हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

८५ दिनमा भारततर्फ ६ अर्बको बिजुली निर्यात

प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

तनहुँका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

आज हरितालिका तीज, पशुपतिसहितका शिवालयहरुमा दर्शनार्थीको भिड

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

भारत-चीन एकापसका प्रतिद्वन्द्वी होइनन्, साझेदार हुन् : चिनियाँ राजदूत

भारत-चीन मैत्री संघ कर्नाटकद्वारा बेङ्लुरुमा आयोजित ‘जनवादी गणतन्त्र चीनको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप’ शीर्षकको गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा महिला कामदार लक्षित सांस्कृतिक परिवर्तनको प्रतिबद्धता

गत मे महिनामा भएको निर्वाचनमा लेबर पार्टी सत्तामा आएको १०० दिन पुगेको उपलक्ष्यमा सोमबार गरेको सम्बोधनमा अल्बानिजले ‘सुधार र नवीकरण’ को एजेन्डामा परिवर्तन भएको संकेत गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनित

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) मा संसदीय दलको नेताले राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्न सक्ने व्यवस्था छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

स्वीडेनको पानी जहाजमा आगो लागेपछि...

स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

दक्षिण पाकिस्तानमा डुंगा दुर्घटना सात जनाको मृत्यु, १३ बेपत्ता

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

तरकारीमा विषादीको प्रयोग बढ्यो

कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी...
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

घुम्दै फिर्दै जिजुकै पेशामा

पत्‍नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन्। मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर...
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

माओवादी केन्द्र गोरखाको संयोजकमा भट्ट

पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए। गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला...
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

जबरजस्ती करणी अभियुक्त तीन वर्षपछि पक्राउ

सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

कञ्‍चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

समानुपातिकतर्फ ७६ दलको निवेदन

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

राजदूत शर्माले भेटे भारतीय गृहमन्त्री, द्विपक्षीय सम्बन्धबारे छलफल

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरेका छन्। नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले सोमबार भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९