सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, सबैभन्दा बढी मधेश प्रदेशमा

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

जाडोमा कोरोनाबाट हुने मृत्यु र अस्पताल भर्नादर बढ्न सक्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पाँचथरमा भूमिसम्बन्धी पाँच हजार निवेदन

राष्ट्रिय भूमि आयोगले प्रथमपटक प्रकाशन गरेको ३५ दिने सूचनाका आधारमा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा गरी पाँच हजार ८५ जनाको निवेदन परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचिनका लागि उम्मेदवार सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पौडी खेल्ने क्रममा डुबेर मोरङमा २३ वर्षीय युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-६ का २३ वर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

निलम्बित प्रधानन्यायाधीश राणासँग दोस्रो दिनको बयान लिइँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

राजधानी सार्ने हतारोले लुम्बिनीमा गठबन्धनभित्रै असन्तुष्टि, गृहमन्त्रीको चासोपछि हच्किए मुख्यमन्त्री

स्थायी राजधानीमा संरचना सार्ने विषयमा दलहरुसँग छलफल गर्ने बिषय त परको कुरा, मन्त्रिपरिषद्कै सदस्यहरुलाई वाइपास गरेपछि मन्त्री समेत असन्तुष्ट बनेका छन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

आरजु राणालाई कैलाली ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

कपिलवस्तुमा तीन जना मृत फेला

मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको प्रहरीले जनएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

भिजिट भिसामार्फत मानव बेचबिखन, निगरानी बढाउँदै प्रहरी

यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

बायर्नको फराकिलो जितमा मानेको पनि गोल

यसअघि उनले बुन्डेसलिगामा एक पेनाल्टी गोलसहित तीन गोल गरिसकेका छन्। यसर्थ बुधबार राति उनले क्लबका लागि चौथो गोल गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

साइकलबाट लडेर विराटनगरमा एक जनाको मृत्यु

साइकलबाट लडेर विराटनगर महानगरपालिका-१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पिएसजीको सहज जित

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीले टोलहाउसविरुद्ध ३-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

बलियो फममा कायम आर्सनल, लिभरपुलको पनि जित

इमिरेट्स रंगशालामा पाहुना टिम एस्टन बराबरी गोल फर्काए पनि दोस्रो हाफमा कमब्याक गर्दै आर्सनलले २–१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

ताज महलको नाम फेर्ने प्रस्ताव

भारतको उत्तर प्रदेशस्थित ताज महलको नाम फेर्न प्रस्ताव गरिएको छ। आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

हाल्यान्डको सानदार ह्याट्रिकमा सिटीको जित

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले ६–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

स्वास्थ्य मन्त्रालयद्वारा माताहतका केही निर्देशकको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका केही निर्देशकको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

नरैनापुरबाट पेस्तोल र बन्दुकसहित एक जना पक्राउ

बाँके प्रहरीले नरैनापुरबाट पेस्तोल र लोडेड बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९