शनिबार, जेठ २, २०८३

साइकलबाट लडेर विराटनगरमा एक जनाको मृत्यु

साइकलबाट लडेर विराटनगर महानगरपालिका-१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

विराटनगर- साइकलबाट लडेर विराटनगर महानगरपालिका-१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति एक जनाको ज्यान गएको छ। 

National life

साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका-१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार राति ८ बजेतिर लडेर घाइते भएपछि उपचारका लागि कोसी अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा शर्माको मृत्यु भएको हो। 

निर्माणाधीन कल्भर्टमा रातको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 01, 2022| 09:30 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।