शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडी खेल्ने क्रममा डुबेर मोरङमा २३ वर्षीय युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर मोरङमा २३ वर्षीय युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-६ का २३ वर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life

मोरङ- पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-६ का २३ वर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा डुबेको अवस्थामा उनलाई साथीहरूले फेला पारेका थिए। उनलाई उपचारको लागि धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Sep 01, 2022| 12:53 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।