आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुर्खेत-२ बाट हृदयराम थानीको नाम सिफारिस

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मोरङका एमाले नेता बलभद्रसहित कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारू कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

चितवन १ मा स्वर्णिम वाग्लेसहित कांग्रेसबाट ६ जना सिफारिस

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पर्यटनमन्त्री श्रेष्ठसँग इटालीका टिभी पत्रकार तथा टुर अपरेटरको भेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग युरोपेली राष्ट्र इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरूले भेट गरी नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पाल्पा-बुटवल सडक खण्ड एकतर्फी सञ्चालन

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

सुदूरपश्चिममा गौरा पर्वको रौनक, यस्तो छ धार्मिक महत्व

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पञ्चेबाजाको मौलिकता हराउँदै

केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

दक्षिणकालीमा मिनीट्रक दुर्घटना, दुई जना गम्भीर घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

विद्यार्थी लक्षित चेकिङमा शुक्रबार ८८ जना कारबाहीमा

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तरगत शुक्रबार ८८ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

बुटवल उपमहानगरमा नयाँ मेयरका सय दिन : के-के भए उपलब्धि?

शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्। एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको अथक मिहिनेतले दिलाएको खुसी।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

आजको राशिफल [२०७९ भदौ १८]

आज २०७९ भदौ १८ गते तदनुसार ३ सेप्टेम्बर २०२२ शुक्रबार। आज भदौ शुक्ल सप्तमी तिथि हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठ रहेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गौराबाट सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसंगति अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गौरालाई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९