शनिबार, जेठ ३०, २०८३

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। 

National life

आगामी ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापा सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन्। क्षेत्रीय कार्यसमिति बैठकले उनलाई सर्वसम्मत सिफारिस गरेको हो। 

शुक्रबार बसेको बैठकले थापाको एकल नाम सिफारिस गरेको बताइएको छ।  समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहालको नाम सिफारिस गरिएको छ। 

थापाको नाम कास्की १ बाट पनि सिफारिस भएको भएको थियो।

प्रकाशित: Sep 03, 2022| 08:47 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...