सोमबार, कात्तिक ३, २०८२

सुर्खेत-२ बाट हृदयराम थानीको नाम सिफारिस

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ। 

Kumaribank

शुक्रबार साँझ बसको क्षेत्रीय समितिको बैठकले उक्त क्षेत्रबाट थानीसहित श्याम भारती, टिएन जोशी, निरञ्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरेको हो। 

समानुपातिकतर्फ भने शिवराज जोशी, जानकी सिंह, गोविन्द बहादुर मल्ल, साधना घिमिरे लोकबहादुर विश्वकर्मालगायत नेताको नाम सिफारिस गरेको छ। यो क्षेत्रको 'क' प्रदेशमा पूर्वजिल्ला सभापति कमलराज रेग्मी सहित ९ जनाको नाम सिफारिस भएको छ। अन्यमा कर्णबहादुर बुढा, कालीप्रसाद शाक्य, गोविन्द कोइराला, देवकुमार सुवेदीको नाम प्रत्यक्षका लागि सिफरिस भएको छ। 

त्यस्तै ख प्रदेशमा उपेन्द्र थापा,यज्ञबहादुर पाठक, दिपबहादुर रावतलगायतको नाम सिफारिस भएको छ। सुर्खेत क्षेत्र नम्बर १ बाट यसअघि नै उपसभापति पूर्णबहादुर खड्काको नाम सिफारिस भइसकेको छ। सुर्खेतमा दुईबाट निर्वाचन क्षेत्र हो।

प्रकाशित: Sep 03, 2022| 10:08 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।