शनिबार, जेठ २, २०८३

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठ रहेकी छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

National life

झापा- हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठ रहेकी छन्।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 03, 2022| 06:47 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।