आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालको कर प्रणालीमा आईएमएफको अतिरिक्त चासो, आयात प्रतिबन्धप्रति असन्तुष्टि

कोषले सार्वजनिक गर्ने प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानी प्रभावित हुन सक्छ। विश्व बैंक, एसियाली विकास बैंक र कोष आफैले उपलब्ध गराउने ऋण सहायतामा कटौती आउने सम्भावना पनि हुने भएकाले उसको सुझावलाई...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

एनआरएनएको क्रिकेट टोली घोषणा

एनआरएनए ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

यसकारण लम्बिँदैछ निलम्बित प्रधानन्यायाधीश जबराको बयान

कुनै समयसीमा निर्धारण नगरी बयान लम्ब्याउँदै लगेर समितिका सदस्यहरूले पनि यसैमा ‘इन्जोय’ गरिरहेको जानकारहरु बताउँछन्। चुनावको मिति घोषणा भइसकेको र जबराको कार्यकाल सकिनै लागेको अवस्थामा यसरी संसदीय छानबिन समितिमा बयान...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

पर्यटकमाझ आकर्षण बढाउँदै 'गोठेसिं होमस्टे'

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको श्यामशिला भन्ने स्थानमा सञ्चालनमा आएको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

जग्गाको वर्गीकरण नहुँदा पैतृक सम्पत्ति अंशवण्डादेखि राजस्व संकलनमा समेत समस्या

गत आवको तुलनामा चालु आवको पहिलो महिनामा घरजग्गाको कारोबारबाट उठ्ने राजस्वमा झण्डै ७५ प्रतिशत बराबरको गिरावट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

करेन्ट लागेर खोटाङमा एक मजदुरको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कैलाली ३ मा एमालेबाट गौरीशंकर र चुलुराम उम्मेदवार सिफारिस

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

१९ ठेकेदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टिकरण [सूचनासहित]

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्नका लागि स्पष्टिकरण माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

मोरङमा अवैध सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित मोरङ प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

एसिया कपमा पाकिस्तानसँग फेरि हार्‍यो भारत

युएईमा जारी एसिया कपको टप फोरमा भारत पराजित भएको छ। आइतबार राति दुबई रंगशालामा सुपर फोरको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट, दुई जना पक्राउ

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

भारती सेनाप्रमुख पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिने

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

ज्ञानेन्द्रबहादुर कार्की कांग्रेस सुनसरी ४ बाट सिफारिस

नेपाल सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका उनी सोही क्षेत्रबाट प्रतिनिधि सभाका...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

रासफेर्डको गोलले पूर्णविराम लगायो आर्सनलको जित शृंखलामा

इंग्सि प्रिमियर लिगको लगातार पाँ खेलमा जित निकालेको आर्सनले छैटौं खेलमा आइतबार राति पराजित भएको छ। म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

दार्चुलामा एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस

नेकपा एमाल दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ

दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कोशी टप्पु आरक्ष क्षेत्रमा हात्ती मृत फेला

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

आजको राशिफल [२०७९ भदौ २०]

आज २०७९ भदौ २० गते तदनुसार ५ सेप्टेम्बर २०२२ सोमबार। आज भदौ शुक्ल नवमी तिथि हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९