शनिबार, जेठ २, २०८३

नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ

दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- काठमाडौंको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

National life

दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा सवार दुई जनामाथि प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक गरेको थियो।

चेक गर्दा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट गाँजा फेला पारेको हो। उनीहरूबाट प्रहरीले ११ किलो गाँजा फेला पारेको हो।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रकाशित: Sep 05, 2022| 07:45 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।