शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलाली ३ मा एमालेबाट गौरीशंकर र चुलुराम उम्मेदवार सिफारिस

कैलाली ३ मा एमालेबाट गौरीशंकर र चुलुराम उम्मेदवार सिफारिस

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ।

National life

गौरीशंकर २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए। त्यतिबेला उनी माओवादी केन्द्रमा थिए।

चौधरीले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई हराएका थिए। अहिले उनी एमालेमा छन्।

यस्तै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा सम थापा, टिकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन्।

प्रकाशित: Sep 05, 2022| 09:19 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।