यसैगरी भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्त: शुल्क नलाग्ने व्यवस्था गरेको छ।
साउन ३१ गते प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवराजलाई प्रहरीले २३ दिनपछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिए।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।
सुनसरी क्षेत्र नम्बर एकलाई कम्युनिस्टको गढको रूपमा लिइन्छ। २०४८ सालदेखि नै कम्युनिस्टको किल्ला मानिएको सो क्षेत्रमा कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार किरण...
'पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको हुँदा तहाँको आम्दानी विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउनु हुन अनुरोध छ,' महानगरपालिकाको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले...
नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गरेर अर्थतन्त्रलाई सुधार गर्ने र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भदौ १९ गते काठमाडौं ओर्लिएका पाण्डे बिहीबार स्वदेश फर्किएका हुन्। भारतीय सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा...
कांग्रेस चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले गठबन्धबाट संघ र प्रदेश गरेर ६ वटा क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी पेश गरेको बताए। चितवनमा हाल ३ संघीय निर्वाचन...
हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए। एउटा मात्र हवाई बिन्दु भएका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरुद्धमा अदालतमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त...
नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। उक्त महोत्सव भदौ २५ गते भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने भएको छ।
युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ।