शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा राजदूत बेरीको बिदाइ भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

पोखरामा हटाइँदै अवैध संरचना

गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

भालुको आक्रमणबाट बाजुरामा एक पुरुष गम्भीर घाइते

बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

साफ यू–१७ उपाधि नजिक नेपाली टोली

समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेकाले यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

धरानमा दुई वर्षीया बालिका बेवारिसे फेला

धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी दुई वर्षीया बालिका बेवारिसे अवस्थामा भेटिएकी छन्। बाकिकालाई प्रहरीको जिम्मा लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

च्याम्पियन्स लिग : लिभरपुलको जित, अर्को खेलमा टोटेनहम हार्‍यो

लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिमले डच क्लब आयाक्समाथि २–१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध बायर्नको जित

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

समीक्षा भन्छिन्- क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको प्रस्ट पारेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

आज काठमाडौंका यी सडक प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज पनि राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

१८४ यात्रु बोकेर जापान उडेको जहाजमा धुवाँ देखिएपछि काठमाडौं नै फर्कियो

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी जहाजमा धुँवा देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएर अवतरण गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

रोटरीको बाख्रापालनमा सहयोग

काभ्रेको मण्डनदेउपुर वडा नम्बर ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यले बाख्रापालनको लागि सहयोग पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

कञ्चनजङ्‍घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

कञ्चनजङ्‍घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

२०१५ देखि सांसदले कहिल्यै नभुलेको काम: आफ्नो तलबभत्ता र सुविधामा कुस्त वृद्धि

२०१५ को पहिलो संसद्‍देखि २०७४ मा चुनावपछि बनेको सातौं संसद्सम्म आइपुग्दा सांसदको तलबभत्ता निरन्तर बढ्दै आएको छ। यसैकारण आफ्नो तलब/भत्ता र सेवासुविधा बढाउने काम मात्र गरेको आरोप सांसदहरूले खेप्नुपरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

ड्रागन फलमा बढिरहेको छ कृषकको आकर्षण

तिनाउँ गाउँपालिका-१ कचलका टेकबहादुर रासकोटीले १४ महिनाअघि दाङ र सुनसरीबाट बिरुवा ल्याएर ड्रागनको व्यावसायिक तरिकाबाट खेती गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सरकारद्वारा सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थप

सरकारले सशस्त्र प्रहरी बलमा एक जना एआईजीको दरबन्दी थपेको छ। कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

पर्वतमा स्थानीय जातका गाई संरक्षण गरिँदै

स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

मिनीट्रकको ठक्करबाट नुवाकोटमा एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सरकारद्वारा प्रहरीका चुनावी कमान्डर थापाको सरुवा

सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९