शुक्रबार, जेठ १, २०८३

सरकारद्वारा सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थप

सरकारले सशस्त्र प्रहरी बलमा एक जना एआईजीको दरबन्दी थपेको छ। कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलमा एक जना एआईजीको दरबन्दी थपेको छ। कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो।

National life

प्रहरी महानीरिक्षक राजु अर्याल र नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको समय त्यो दरबन्दी थप गरिएको बताइएको छ। सशस्त्र प्रहरीका डीआईजी वंशी दाहाललाई लक्षित गरेर दरबन्दी थप गरेको स्रोतको दाबी छ।

एक जना एआईजीको दरबन्दी थपिएको पत्र गृहमन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको बताइएको छ। 

अर्याल अमेरिकामै रहँदाको समय गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीको एउटा दरबन्दी थप्ने निर्णय भएको हो।  

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र दुवैतिर एआईजीको दरबन्दी कटौती गरेको थियो।

प्रकाशित: Sep 14, 2022| 07:25 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।