शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा एसभित्र टिकटका लागि लम्बेतान लाइन : नेता नेपाल

दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरूले समेत टिकटका लागि मरिहत्ते गरेको नेता नेपालको खुलासा।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सोह्रखुट्टे वरपरका अवैध संरचनामा महानगरले चलायो डोजर

महानगरले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिए पनि अटेर गरेपछि चलायो डोजर।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोग सीमा तोक्न नेता गगनको सुझाव

सरकारी कार्यालयमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य गर्न सकिए स्वदेशी उद्योगको उत्पादन बढाउन सकिने नेता थापाको तर्क।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

दलित समुदायको मानवअधिकार जोखिममा परेको चिन्ता

नेपालमा दलित समुदायका मानिसमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

कर्मचारीलाई प्रोत्साहन गर्न ‘आइएनजी फुटसल टुर्नामेन्ट’

आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ। उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

सनराइज बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआइ नेपाल)सँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नमस्ते पेको फेस्टिभ क्याम्पेन

नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

ग्लोबल आइएमई क्यापिटल पनि एनपीएसमा आबद्ध

ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल) ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच...
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

एभरेष्ट बैंकले काठमाडौंको सुन्दरवस्तीमा नयाँ शाखा खोल्यो

एभरेष्ट बैंकले काठमाडौं सुन्दरवस्ती भंगालमा नयाँ शाखा खोलेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

कारागार व्यवस्थापन गर्न बजेट अभाव छ : गृहमन्त्री खाण

मन्त्री खाणले कारागारको उचित व्यवस्थापनका लागि सरकार र संसद दुवैले पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

एनसेलले ल्यायो दसैं योजना

एनसेल आजियाटाले दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी मेला भृकुटीमण्डपमा हुने

सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

रियलमी नाइन प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा

नेपाली बजारमा रियलमी नाइन प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

फोर्ड रेन्जर २०२२ का तीन मोडल नेपाली बजारमा

फोर्ड नेपालले नेक्स्ट जेन फोर्ड रेन्जरका तीनवटा मोडलका गाडी नेपाली बजारमा भित्र्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

कोरोनाले थलिएका होटल व्यवसाय उकास्न आतिथ्य सम्मेलन हुँदै

महामारीपछि विस्तारै फस्टाउने क्रममा रहेको होटल व्यवसायलाई चलायमान बनाएर बजारीकरण गर्न सम्मेलन सहयोगी हुने हानको विश्वास।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

‘एसिया कपमा छनोट हुने सम्भावना लगभग सकियो’

बहराइनमा जारी यू–२० पुरुष एसिया कप छनोटका सुरुआति दुई खेलमा हार बेहोरेको नेपालले आज तेस्रो खेल खेल्दैछ। नेपालले आज घरेलु टिम बहराइनसँग खेल्ने तालिका रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

निलम्बित प्रधानन्याधीश राणाले लगाएको आरोप पुष्ट्याइँ गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

फोरमका कुनै पनि सदस्यले भागबन्डा वा सहुलियत खोजेको आरोप पुष्टि गर्न निलम्बित प्रधानन्यायाधीश राणालाई चुनौती दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सन्दीपबारे 'पर्ख र हेर'को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि क्रिकेट खेल्न केन्या भ्रमणमा रहेका सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल आउने बताए पनि ६ दिनदेखि सम्पर्कविहीन अवस्थामा छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण नगरौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९