शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोह्रखुट्टे वरपरका अवैध संरचनामा महानगरले चलायो डोजर

सोह्रखुट्टे वरपरका अवैध संरचनामा महानगरले चलायो डोजर

महानगरले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिए पनि अटेर गरेपछि चलायो डोजर।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरले सोह्रखुट्टे वरपरका क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ। महानगरले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिए पनि अटेर गरेपछि बुधबार डोजर चलाएको हो।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अभियानअन्तर्गत अवैध संरचना भत्काउने काम भइरहेको बताए। ६ भदौदेखि महानगरले अवैध संरचना भत्काउन डोजर अभियान चलाउँदै आएको छ।

प्रकाशित: Sep 14, 2022| 16:25 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।