शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

डा केसी अस्पताल भर्ना

‘श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मांसपेशी र टाउको दुख्ने लगायतका समस्या उहाँमा देखिएका छन्,' डाक्टर कमरले भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नवौँ राष्ट्रिय खेलकुद : सार्वजनिक भयो खेलस्थल र तालिका

प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो। खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

तनहुँमा दुई बालिकाल‍ाई बलात्कारको कसुरमा एकजनालाई १९ वर्ष कैद

तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक-एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेविसंघको पूर्णता र चुनावी रणनीतिबारे छलफल

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले संघका पुर्व अध्यक्ष र पूर्व महामन्त्रीहरुसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग फ्रेन्चाइज क्रिकेट

नेपाल टी-२० को गभर्निङ डी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महिलाले ताने कुमारी, गणेश र भैरवको रथ (तस्बिरहरु)

इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेपाललाई ४-० ले हराउँदै भारतले जित्यो यू–१७ साफ उपाधि

कोलम्बोमा भर्खरै सम्पन्न खेलमा प्रशान्त लक्सामले रेड कार्ड पाएसँगै नेपाल १० खेलाडी समेटिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महारानीको शवयात्राका लागि लन्डनको हिथ्रो विमानस्थल बन्द

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ। लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शवलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

यू-१७ साफ फाइनल : पहिलो हाफमा प्रशान्तलाई 'रेड कार्ड', २ गोलले पछि पर्‍यो नेपाल

खेलको पहिलो हाफ सकिँदा नेपाल भारतसँग २ गोलले पछि परेको छ। भारतका लागि भेनलालपेका गुइते र कोरोउ सिंहले नेपाली टोलीविरुद्ध गोल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

साफ यू-१७ फाइनल : नेपाल-भारतबीच आक्रामक सुरुवात

स्थानीय समयअनुसार साँझ सवा ७ बजेबाट खेल सुरु भएको हो। खेलमा दुवै टिमले आक्रामक सुरुआत गरेको छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

चिनियाँ सभामुख र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अवसरमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेपालमा ११ हजार नाघे डेंगु संक्रमित

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

सकियो कांग्रेस बैठक, उम्मेदवार चयनको मापदण्ड पारित

'प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ,' ती पदाधिकारीले...
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

फुलकोर्टको एकैस्वर- बयानका लागि न्यायाधीश जान मिल्दैन

महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाउने निर्णय गरेकै दिन न्यायाधीशहरूले यस्तो निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

राप्रपा प्रवेशको अन्तिम तयारीमा रवीन्द्र मिश्र, पहिलो वरीयताको उपाध्यक्ष हुने

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर उनी राप्रपा प्रवेश गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउन सभापति देउवाले बोलाए बैठक

निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाँदै परराष्ट्रमन्त्री खड्का

७० वर्षसम्म शासन सम्हालेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेताका चुनावी भाषण: एजेण्डा गौण, गालीमा प्रतिष्पर्धा

नेताहरुको भाषणमा आफ्ना एजेण्डाभन्दा एकअर्काप्रति गरिएको ‘गाली’ धेरै सुनिन्छ। चुनावी एजेण्डालाई गौण राखेर गालीलाई प्राथमिकता दिइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९