मंगलबार, फागुन १९, २०८२

साफ यू-१७ फाइनल : नेपाल-भारतबीच आक्रामक सुरुवात

स्थानीय समयअनुसार साँझ सवा ७ बजेबाट खेल सुरु भएको हो। खेलमा दुवै टिमले आक्रामक सुरुआत गरेको छन्।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- श्रीलंकाको कोलम्बोमा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ।

स्थानीय समयअनुसार साँझ सवा ७ बजेबाट खेल सुरु भएको हो। खेलमा दुवै टिमले आक्रामक सुरुवात गरेको छन्।

नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको छ।


प्रकाशित: Sep 14, 2022| 19:41 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।